काठमाडौं | वसन्त ऋतुको आगमनसँगै राजधानी काठमाडौंका सडकमा शिरीषका फूल निष्फिक्री फूलेका छन् ।
निला शिरीषका फूलहरुले राजधानीका चोक, गल्ली मात्र होइनन् मुख्य मार्गहरु नै झकमक्क भएका छन् ।
यस्तो देखिन्छ, छोटो समय मात्रै रुखमा फूल्ने भएपनि त्यो समयमा शिरीषको फूलले सून्दरता र सुगन्ध छर्न कुनै कसर बाँकी राखेका छैनन् ।
त्यही सून्दरता फोटोपत्रकार कबिन अधिकारीले यसरी क्यामेरामा कैद गरे ।
Comments are closed.