ओइली झर्ने शिरीष–फूलको सौन्दर्य

890
  •  
  •  
  •  

काठमाडौं | वसन्त ऋतुको आगमनसँगै राजधानी काठमाडौंका सडकमा शिरीषका फूल निष्फिक्री फूलेका छन् ।
निला शिरीषका फूलहरुले राजधानीका चोक, गल्ली मात्र होइनन् मुख्य मार्गहरु नै झकमक्क भएका छन् ।
यस्तो देखिन्छ, छोटो समय मात्रै रुखमा फूल्ने भएपनि त्यो समयमा शिरीषको फूलले सून्दरता र सुगन्ध छर्न कुनै कसर बाँकी राखेका छैनन् ।
त्यही सून्दरता फोटोपत्रकार कबिन अधिकारीले यसरी क्यामेरामा कैद गरे ।
1c15d8ac3a8f036cdbbbe21bf030fa92 6c6585ec07a91169e0866536182966d5 6ce357d0e9260badb263600cee7009ba 98d962b3b1a44dc8500cdfba0468dfcc ae515335ccd2f712f8e6378d971aaf72 f65852a1026fd8e4a9ff82176da67003

  •  
  •  
  •  

Comments are closed.