बग्दादमा तीन बम विस्फोटमा ६ को मृत्यु, १७ घाइते

  Tweet एजेन्सी । इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटनमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अन्य १७ जना घाइते भएका छन् । बग्दादमा मङ्गबार बेलुकाको समयमा तीन ओटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । एउटा मोटरसाइकल बम चर्चित बजार अल शाबमा विस्फोट … Continue reading बग्दादमा तीन बम विस्फोटमा ६ को मृत्यु, १७ घाइते