कालो बिरालोले बाटो काटे तीनपटक थुकेर अशुभ हटाउँदछन् युक्रेनी !

179
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ (एजेन्सी) कालो बिरालोले बाटो काटेमा कतै अशुभ  कतै कतै शुभ मान्ने चलन छ । नेपालमा लगायत भारत बेलारुस, युक्रेन, रोमानियामा कालो बिरालोले बाटो काटे अशुभ मानिन्छ । भने बेलायतमा कालो बिरालोले बाटो काटे खुसीले गदगद हुदै शुभ साइत परेको बिश्वास गर्दछन् ।

यस्तो समस्याबाट छुट्कारा पाउन तीन पटक थुके साइत नबिग्रिने  विश्वास युक्रेनीले गर्ने गर्दछन् । त्यस्तै रोमानियामा सात कदम पछाडि चालेमा अशुभ टर्ने विश्वास गरिन्छ। यता बहरहाल, बेलायततिर भने कालो बिरालोले बाटो काटेमा निकै शुभ हुने बताइन्छ।


  •  
  •  
  •