चुनावीसभा नजिकै बम विष्फोट

  Tweet पोखरा । पोखरामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको चुनावीसभा नजिकै बम विष्फोट भएको छ । बुधबार दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएको हो । पोखरा–९ स्थित नयाँबजारमा रहेको पोखरा प्रदर्शनी केन्द्रको गेटमा बम विस्फोट भएको थियो । सभामा होहल्ला र भागदौड मच्चिन थालेपछि सुरक्षाकर्मीहरुले खासै ठूलो विस्फोट नभएको र … Continue reading चुनावीसभा नजिकै बम विष्फोट