राजनीतिमा सुधारका लागि विश्वप्रकाशले सारे २४ बुँदा

73
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा रूपान्तरणका लागि २४ बुँदा अगाडि सारेका छन्।
शर्माले आज झापाबाट राजनीतिमा रूपान्तरणका लागि २४ बुँदा अगाडि सार्दै अब राजनीतिमा परिवर्तन आउनुपर्ने बताए। शर्माले गत भदौ २४ मा महामन्त्री पदमा लड्ने घोषणा गरेका थिए।


  •  
  •  
  •