बिस्केट जात्रा शुरु

  Tweet  भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु भएको छ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल ९पाँचतल्ले मन्दिर० अगाडिबाट भैल खः भैरवनाथको रथ तानातान गर्दै शुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि … Continue reading बिस्केट जात्रा शुरु