‘चार अर्बको सम्पत्ति नेपाल सरकारका नाममा’

  Tweet काठमाडौँ, २४ बैशाख(ओएनएस) : काठमाडौँको न्यूरोडस्थित विशाल बजार कम्पनीले चर्चेको १२ रोपनी ४ आनामध्ये ८ रोपनी ४ आना सार्वजनिक जग्गाको ४६ वर्षपछि मुआब्जा पाउने भएको छ । ८ रोपनी ४ आना सरकारी जग्गाको मूल्यांकन सरकारले ३ अर्ब ९६ लाख रुपियाँ गरेको छ । यो ०६८ सालको मूल्यांकन हो । प्रतिआना ३ करोड रुपियाँ दरमा यो मूल्यांकन … Continue reading ‘चार अर्बको सम्पत्ति नेपाल सरकारका नाममा’