श्रीकृष्णको शोकमा रेखाले जन्मदिन नमनाउने

88
  •  
  •  
  •  

काठमाडौं, ५ भदौ (ओएनएस) : नायिका रेखा थापाको बिहीबार जन्मदिन हो । तर रेखाले जन्मदिन नमाउने भएकी छिन् । बिगतका वर्षहरुमा बर्थ डे सेलिब्रेसन गर्दै आएकी रेखाले यो पटक भने ‘बर्थ डे’ सेलिब्रेसन नगर्ने भएकी हुन् ।

rekha
स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको आज नै तेह्रौं पुण्य तिथी परेकोले रेखाले श्रीको नाममा चलचित्र क्षेत्रका लागि दुखद घडी भन्दै नै बर्थ डे सेलिब्रेसन नगर्ने उनले बताएकी छन् ।

चलचित्र हिरोबाट नेपाली रजतपटमा पाइला टेकेकी रेखा ३१ बर्ष पुरा गरेर ३२ मा प्रवेश गरेकीहुन् ।


  •  
  •  
  •