बीरगञ्ज महानगरमा एमाले उम्मेदवारको टुंगो, मेयरमा बसुरुदिन र उपमेयरमा सोफिया

297
  •  
  •  
  •  

basaruddin and sophiya
बीरगञ्ज, १९ साउन (ओएनएस) : नेकपा एमालेले बीरगञ्ज महानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयरको उम्मेदवार टुंगो जिल्ला कमिटी पर्साले केन्द्रमा सिफारिस गरेरको छ ।

बैठकले मेयरमा बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यको नाम सिफारिस गरेको हो । उनीहरुको दुबै जनाको नाम सर्बसम्मत रुपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष प्रभु हजराले बताए ।

नेशनल मेडिकल कलेजका अध्यक्षका अध्यक्षसमेत रहेका बसुरुद्धिन मेयर बन्ने शर्तमा एमालेमा आबद्ध भएका थिए ।
उनी एमालेमा आबद्ध भएलगत्तै

जिल्ला कमिटीले यसअघि मेयरमा सिफारिस गरेका तीनजना मध्ये सुन्दर कुर्मी संघीय फोरममा प्रवेश गरेका छन् । २०७० को संविधानसभा चुनावमा एमालेले पर्साका ४ मध्ये ३ सिट सांसदमा जितेको थियो ।


  •  
  •  
  •