
काठमाडौं । ६८ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) दिइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइएको बताए ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन नचाहनेलाई सम्मान गर्नेसमेत घोषणा गरेको छ ।