दोहोरो सतक बनाउदै बिराट कोहलीले बनाए नयाँ कीर्तिमान

162
  •  
  •  
  •  

birat khohaliकाठमाडौं, २८  माघ (एजेन्सी) : भारतीय कप्तान विराट कोहलीले नयाँ कीर्तिमान कायम गरेका छन् ।

उनले बंगलादेशविरुद्धको टेस्ट म्याचमा दोहोरो सतक बनएर नयाँ कीर्तिमान कायम गरेका हुन् ।

कोहलीले ४ टेस्ट शृङ्खलामा ४ दोहोरो सतक बनाउदै नयाँ कीर्तिमान कायम गरे । कोहलीले १५ पारीमा १ हजार १ सय १६ रन पुरा गरेका छन् ।

यससँगै उनले भारतीय क्रिकेटर वीरेन्द्र सेहवागले बनाएको किर्तिमान भंग गरेका हुन् । सेहवागले १७ पारीमा ६९ दशमलव ०६ को औसतमा १ हजार १ सय ५ रन बनाएका थिए ।

कोहलीले ९३ को औसतमा यो रन बनाएका हुन् । यस क्रममा कोहलीले ४ शतक र २ अर्ध शतक बनाए


  •  
  •  
  •