वीर अस्पतालका अधिकारीसँग अख्तियारको छलफल

359
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस) :  चिकित्सकको ओन्दोलन जारी रहेका बेला वीर अस्पतालमा अख्तियार दुरपयोग अनुसन्धान आयोग र वीरका अधिकारीबीच छलफल भएको छ । चिकित्सकको आन्दोलनले विरामीको विजोग भएपछि अख्तियारले चासो देखाएको हो ।
वीरको अवस्था सुधारको माग राख्दै आवासीय चिकित्सकले आन्दा्ेलन गर्दै आएका छन् जसका कारण विरामीको विजोग भएको छ ।


  •  
  •  
  •