सबैतिर बेहाल, बिरामी छ अस्पताल (फोटोफिचर)

379
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (ओएनएस) : आवासीय चिकित्सकहरूको आन्दोलनका कारण दुईसातादेखि वीर अस्पताल ठप्प छ । अस्पतालका लागि सिटीस्क्यान, एमआरआई मेसिनको व्यवस्था हुनुपर्ने, अस्पतालका पदाधिकारीहरूको तत्काल नियुक्तिलगायत विभिन्न माग राखेर डाक्टरहरू आन्दोलित भएका हुन् ।

डाक्टरहरूको आन्दोलनपछि अस्पताल रित्तोप्रायः छ । बिरामीहरूको उपचार गर्न नसक्ने भन्दै डाक्टरहरूले प्रायः सबै विरामी डिस्चार्ज गरिदिएका छन् । भएका बिरामीहरू उपचार नपाउने भय र आशंकाले अस्पताल छोडिसकेका छन् ।

आन्दोलित डाक्टरहरू हाजिरपछिको दिनचर्या आन्दोलनमा लाग्नु हो । आन्दोलन चलेपछि यस्तो देखियो वीर अस्पताल : 

_AKD1847 _AKD1812 _AKD1817____3 _AKD1823 _AKD1828 _AKD1832____2 _AKD1838_____1 _AKD1843 _AKD1846

तस्वीरहरू : ओएनएस

 


  •  
  •  
  •