वीर अस्पतालको फार्मेसीमा लगाइयो महानगरको डोजर, पार्क बनाइने

  Tweet  काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि भागमा रहेको फार्मेसीमा पनि डोजर लगाएको छ । पार्क बनाउँछु भनेर अनुमति लिएको स्थानमा फार्मेसी संचालन भएको पाएपछि महानगरले उक्त स्थान भत्काएको हो । अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ । वीर अस्पतालकै आग्रहमा डोजर चलाएको महानगरले बताएको छ । … Continue reading वीर अस्पतालको फार्मेसीमा लगाइयो महानगरको डोजर, पार्क बनाइने