विप्लव समूहले भन्यो, ‘आक्रामक कारबाही बन्द’

  Tweet काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आक्रामक कारबाही बन्द गरिएको बताएको छ। महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै कोरोनाविरूद्ध जागरूक हुन निर्देशन दिएका छन्। कोरोनाभाइरसबाट देशमुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाही बन्द गरिएको विप्लवले निकालेको विज्ञप्तिमा उल्लेख छ। विप्लवले कोरोना … Continue reading विप्लव समूहले भन्यो, ‘आक्रामक कारबाही बन्द’