विप्लव समुहका सेक्रटरी पूर्पक्षका लागि जेल चलान

  Tweet भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका भोजपुर जिल्ला सेक्रटरी बम विष्ट पूर्पक्षका लागि कारगार चलान भएका छन् । मंगलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पूर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ । विष्टलाई भोजपुर नगरपालिका–१२ वेहेरे दोभान र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको … Continue reading विप्लव समुहका सेक्रटरी पूर्पक्षका लागि जेल चलान