विप्लव समुहका जिल्ला सदस्य पक्राउ

79
  •  
  •  
  •  

बुटवल, ११ वैशाख(ओएनएस) : नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् ।

उनलाई मंगलबारराती करिव १२ बजेको देवदहबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताएका छन् ।

उनलाई देवदहस्थित उनको घरबाटै पक्राउ गरिएको हो । विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ


  •  
  •  
  •