कति थिए खुल्लामञ्चमा विप्लवका मान्छे ?

401
  •  
  •  
  •  

काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द विप्लवले पहिलो पहिलो शुक्रबार खुल्लामञ्चमा शक्तिप्रदर्शन गरे । आमसभामा १० हजारको हाराहरीमा कार्यकता तथा सर्वसाधारण उपस्थित भएका थिए ।

यहि महिना राष्ट्रिय सम्मेलन गरि नयाँ रणनीति सार्वजनिक गर्ने बताएका विप्लवले नेताहरु कुर्सिको खेलमा लागेकोले जनताको अधिकार रक्षको निम्ति आन्दोलन पर्नु परेको बताए । अहिलेको संविधानसभा विघटन गरि राष्ट्रिय सभाबाट संविधान जारी गर्नको लागि वार्ता गर्न तयार रहेको बताएको विप्लवको सभाको झलक यस्तो थियो :

Biplav (5) Biplav (4) Biplav (3) Biplav (2) Biplav (6) Biplav (7) Biplav (8) Biplav (9) Biplav Biplav (12) Biplav (11) Biplav (10)


  •  
  •  
  •