चन्द पक्षको राष्ट्रिय भेला दाङमा

168
  •  
  •  
  •  

दाङ, २१ पुस (ओएनएस) : नेकपा माओवादी विप्लव समुहको केन्द्रिय समितिको बैठक दाङको तुलसीपुरमा बस्ने भएको छ ।

आज र भोलि बैठक बसेर यहि २३ गतेदेखि २६ गतेसम्म तुलसीपुरमै हुने राष्ट्रिय सम्मेलनको एजेण्डाका विषयमा छलफल हुने जिल्ला सेक्रटरी बलबहादुर वली शितलले जानकारी दिए  ।

त्यसका लागि विप्लवलगाएतको टोली तुलसीपुर आइपुगेको र अहिले केहीबेरमा बैठक शुरु हुने पनि उनले जानकारी दिए  ।


  •  
  •  
  •