दोस्रो डोज खोप लगाएपछि संक्रमित बनेका डा.विपिन नेपालकाे अनुभव

  Tweet  माघतिर मैले पहिलो डोज लगाएको थिए । तीन महिनापछि दोस्रो भ्याक्सिन लगाए । दोस्रो भ्याक्सिन लगाएको दोस्रो दिनमा मलाई कोरोना संक्रमण देखियो । दोस्रो भ्याक्सिन लगाएको दुईदेखि ३ हप्तापछि मात्र राम्रो एन्टिवडिहरु बन्छ । हुन त पहिलेको भ्याक्सिनले नै एन्टिवडि बनिसक्नुपर्ने हो । तर जतिरुपमा गर्नुपर्ने हो त्यो गरेन । म २०/३० प्रतिशतमा परे … Continue reading दोस्रो डोज खोप लगाएपछि संक्रमित बनेका डा.विपिन नेपालकाे अनुभव