बाढीपहिरो प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग

  Tweet  काठमाडौं । विपक्षी गठबन्धनले बाढी, पहिरोबाट पीडित जनताको उद्धार तथा राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो … Continue reading बाढीपहिरो प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग