बिहीबारको विदेशी मुद्राको विनिमयदर

170
  •  
  •  
  •  

काठमाडौं, १६ जेठ(ओएनएस) : नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ ४० पैसा तोकेको छ । बुधबार १ सय ११ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ८१ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा छ ।

बुधबार खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियो ।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७७ पैसा तोकिएको छ । बुधबार खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा छ । बुधबार खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५७ पैसा र बिक्रीदर २६ रुपैयाँ ७१ पैसा छ । बुधबार खरिददर २६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २६ रुपैयाँ ६९ पैसा थियो ।

यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ ।

बुधबार खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको थियो ।
कुवेती दिनारको १ को खरिददर ३ सय ६६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३ सय ६८ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

बुधबार खरिददर ३ सय ६५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ ३८ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २ सय ९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर २ सय ९७ रुपैयाँ १८ पैसा छ । बुधबार खरिददर २ सय ९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर २ सय ९६ रुपैयाँ ५८ पैसा थियो ।

 

 


  •  
  •  
  •