विदेशी मुद्राको विनिमय

493
  •  
  •  
  •  

काठमाडौं, ३ पुस(ओएनएस) : नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १ सय १४ रुपैयाँ १८ पैसा तोकेको छ भने बिक्रि मूल्य १ सय १४ रुपैयाँ ७८ पैसा रहेको छ ।

एक युरोको खरिददर १ सय २९ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर १ सय ३० रुपैयाँ १६ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४४ रुपैयाँ १८ पैसा र बिक्रिदर १ सय ४४ रुपैयाँ ९३ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३ सय ७५ रुपैयाँ २८ पैसा र बिक्रिदर ३ सय ७७ रुपैयाँ २६ पैसा रहेको छ ।


  •  
  •  
  •