पशुपतिमा ‘बिन्दास बाबाहरू’

297
  •  
  •  
  •  

काठमाडौं, १ फागुन (ओएनएस) : महाशिवरात्रि पर्व नजिकिदै गर्दा पशुपतिनाथ मन्दिर परिसरमा साधु–सन्तको उपस्थित बाक्लिदै गएको छ । प्रत्येक वर्ष देश विदेशका विभिन्न स्थानबाट साधु सन्तहरु भागवान शिवको आराधनाको लागि पशुपति आउने गर्छन् ।

शिवरात्रिमा आकर्षणको केन्द्रबिन्दुमा रहने साधु सन्तहरु पशुपति परिसरको सामुन्नेको राम मन्दिर र आसमापसमा धुनी जगाउँछन् । पशुपति परिसरमा भेटिएका साधु–सन्ततहरूको ‘बिन्दास’ रुप तस्विरमा यस्तो छ :-

baba (1) baba (2) baba (3) baba (4) baba (5) baba (6) baba (7) baba (8) baba (9) baba (10) baba (11) baba (12) baba (13) baba (14) baba (15) baba (16) baba (17) baba


  •  
  •  
  •