कन्चनपुर क्षेत्र नं १ बाट बाम गठबन्धनकी बिना मगर विजयी

438
  •  
  •  
  •  

महेन्द्रनगर, २५ मंसिर (ओएनएस) : कञ्चनपुर क्षेत्र नं बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर विजयी भएकी छन् । उनले कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई पराजित गरेकी हुन ।
मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका छन् । मगर १९ हजार २ सय ४८ मतान्तरले विजयी भएकी हुन् ।

कुल ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुर क्षेत्र नम्बर १मा ६३ हजार ३ सय १ मत खसेको थियो ।


  •  
  •  
  •