आइतबारको विदेशी मुद्राको विनिमयदर

65
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १ सय ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ३९ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । कुवेती दिनार १ को खरिददर ३

सय ६० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३ सय ६२ रुपैयाँ ८३ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर २ सय ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर २ सय ९२ रुपैयाँ ८२ पैसा छ ।


  •  
  •  
  •