समिट एयरको विमान दुर्घटनाबाट जोगियो

706
  •  
  •  
  •  

काठमाडाैँ, ३ बैशाख (अाेएनएस) : लुक्लामा समिट एयरको विमान दुर्घटनाबाट जोगिएकाे छ। लुक्ला विमानस्थलमा अवतरणका क्रममा उक्त विमान साेमबार दुर्घटना हुनबाट जोगिएको हाे ।

अवतरणका क्रममा रन वेमा रहेको विमानमा समस्या देखिएको लुक्ला विमानस्थल प्रशासनले जनाएको छ ।

रन वेको केही मिटर दूरी छिचोलेपछि जहाजको टायर लक भएको थियो । टायर लक भएपछि जहाज रनवेमै अड्किएको थियो । अवतरणका क्रममा प्राविधिक समस्या आए पनि दुर्घटना टरेको विमानस्थल सुरक्षा प्रशासनले जनाएको छ ।

 


  •  
  •  
  •