त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

363
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएका छ।विमानस्थलमा यू एस बंगलाको विमान दुर्घटना भएको हाे।
सोमबार दिउसाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रनवेबाट बाहिर गएर विमान दुर्घटना भएको जनाइएको छ।
घटनास्थलमा नेपाली सेना नेपाल प्रहरीले ठूलो संख्यामा उद्धार कार्य जारी राखेको छ। घाइतेहरूलाई एम्बुलेन्स घटनास्थल पुगेका छन्। सो दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

  •  
  •  
  •