विमान दुर्घटनामा ११ नेपाली, ११ विदेशी बाँच्न सफल

414
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको बंगलादे शको युएस बंगला विमान दुर्घटनामा ११ नेपाली सहित २२ जना बाँच्न सफल भएका छन्।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना सवार विमान दिउँसो २ बजेर १८ मिनेटमा अवतरणका क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा ४९ जनाको निधन भएको छ। दुर्घटनामा परी घाइते भएकाहरुको निम्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उपचाररत नेपाली
दयाराम ताम्राकार नेपाली ग्रान्डी अस्पताल
किशोर त्रिपाठी नेपाली ग्रान्डी अस्पताल
हरिप्रसाद सुवेदी नेपाली ग्रान्डी अस्पताल
विनोद पौडेल नेपाली ग्रान्डी अस्पताल
केशव पाण्डे नेपाली मेडिसिटी अस्पताल नख्खु
दिनेश हुमागाईं नेपाली न्युरो अस्पताल
पिंकी धामी नेपाली केएमसी
सविना व्यञ्जीनकार नेपाली केएमसी
बसन्त बोहरा नेपाली नर्भिक
आशिष रन्जित नेपाली नर्भिक
सनम शाक्य नेपाली नर्भिक

उपचाररत विदेशी
ईन्द्रना कविर विदेशी केएमसी
कबिर हुसेन विदेशी केएमसी
रसिद हुसेन विदेशी केएमसी
मेहेन्दी हसन विदेशी केएमसी
रजिना अब्दुल्लाहा विदेशी केएमसी
डा इर्जना विदेशी केएमसी
श्रहना विदेशी केएमसी
सरिन अहमद विदेशी केएमसी
महमद सहिन विदेशी केएमसी
नाम नखुलेको बंगाली नर्भिक
मोहमद रिजवान हक्यु बंगाली ओम अस्पताल चावहिल


  •  
  •  
  •