चीनमा रहेका नेपालीको उद्धारका लागि विमान शनिबार दिउँसो २ः४५ बजे जाने

  Tweet काठमाडौं । नयाँ कोरनाभाइरस संक्रमित क्षेत्र हुबेई प्रान्तमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको विमान शनिबार दिउँसो २ः४५ मा चीन जाने भएको छ । शनिबार विमानमा चालक दलका सदस्य र चार स्वास्थ्यकर्मीसहित १९ जना चीन जानेछन् । हुबेई प्रान्तको वुहानबाट नेपालीहरुलाई लिएर सो वाइडबडी विमान आइतबार बिहान २ बजे काठमाडौं विमानस्थल अवतरण हुने … Continue reading चीनमा रहेका नेपालीको उद्धारका लागि विमान शनिबार दिउँसो २ः४५ बजे जाने