राष्ट्रपति भण्डारीद्वारा वस्तु विनिमय बजारसम्बन्धी विधेयक प्रमाणिकरण

216
  •  
  •  
  •  

president of nepal
काठमाडौं, ११ भदौ (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक २०७४’ प्रमाणिकारण गरेकी छन् ।

व्यवस्थापिका संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको सो विधेयक राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गरेकी हुन् ।

उनले विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेन् । वस्तु विनिमय बजार सम्बन्धी विधेयक २०७४’ यसअघि बसेको व्यवस्थापिका संसदको बैठकले पारित गरेको थियो ।


  •  
  •  
  •