काठमाडौं–निजगढ द्रुतमार्गको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नहरूलाई कारबाही गर्न निर्देशन

  Tweet  काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले आयोजनाको ठेक्का सम्झौतासम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नहरूलाई कारबाही गर्न निर्देशन दिएको हो। सार्वजनिक खरिद ऐनअनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले … Continue reading काठमाडौं–निजगढ द्रुतमार्गको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नहरूलाई कारबाही गर्न निर्देशन