बिहारमा आँधी र चट्याङका कारण ८ जनाको मृत्यु

  Tweet नयाँ दिल्ली । पूर्वी भारतीय राज्य बिहारमा आएको आँधी र चट्याङका कारण ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार, सोमबार साँझ आएको आँधि र चट्याङका कारण ८ जनाको मृत्यु भएको हो । बिहारको गोपालगञ्जमा तीन, सिओहार एक, सितामार्हिमा एक र चम्पारनमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको … Continue reading बिहारमा आँधी र चट्याङका कारण ८ जनाको मृत्यु