संसारकै सबैभन्दा ठूलो झण्डा (फोटोफिचर)

117
  •  
  •  
  •  

काठमाडौं : राजधानीमा शनिबार मानवनिर्मित सबैभन्दा ठूलो  झण्डा बनाएको आयोजकको दाबी छ । शान्ति र समृद्धिको लागि मानव मूल्य नामक संस्थाको आयोजनामा राजधानीको टुँडिखेलमा ३५ हजार मानिसले नेपालको राष्ट्रिय झण्डाको विशाल आकार बनाए । यसअघि पाकिस्तानमा २९ हजार मानिसले झण्डा बनाएर विश्व किर्तीमान राखेका थिए । अब सो किर्तीमान तोडिएको र यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराइने आयोजकले जनाएको छ । तस्वीरहरू : कविन अधिकारी/ओएनएस

 

flage 8

falge 8 flage 1 flage 2 flage 3 flage 4 flage 5 flage 6 flage 7
flage 9
flage 10


  •  
  •  
  •