विद्याको उम्मेदवारीले भरतपोखरीबासी उत्साहित

  Tweet पोखरा । आगामी मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गरेकी छन् । रविन्द्रको निधनपछि निरास उक्तठाउँका बासिन्दा विद्याको उम्मेदवारीसँगै उत्साहित बनेका छन् । आफ्नो चुनावी अभियान शुरू गर्न गृह … Continue reading विद्याको उम्मेदवारीले भरतपोखरीबासी उत्साहित