मंसिरदेखि बिजुलीको नयाँ दर, २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क

106
  •  
  •  
  •  

काठमाडौं । मंसिर १ गतेदेखि विद्युतको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको हो । नयाँ दरमा २० युनिटसम्म बिजुली खपत गर्नेलाई छुटको व्यवस्था गरिएको छ ।
आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको दावी गरेको छ ।


  •  
  •  
  •