विद्युत प्राधिकरणको नाफा ७ अर्ब २० करोड

  Tweet काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले यसलाई ४ अर्ब ३० करोड अर्थात १४९ प्रतिशतले बढाएर ७ अर्ब २० करोड रुपैयाँ पुर्याएको हो । विद्युत चुहावट नियन्त्रण, … Continue reading विद्युत प्राधिकरणको नाफा ७ अर्ब २० करोड