विद्या भट्टराईले उम्मेदवारी दर्ता गरिन्

  Tweet कास्की । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उम्मेदवारी दर्ता गराएकी हुन् । कास्की–२ नेकपाका लागि सुरक्षित निर्वाचन क्षेत्र मानिन्छ । यसअघिका तीनै निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार रविन्द्र अधिकारी निर्वाचित … Continue reading विद्या भट्टराईले उम्मेदवारी दर्ता गरिन्