प्रदेश २ मा भोली सार्वजनिक विदा

298
  •  
  •  
  •  

जनकपुरधाम । प्रदेश २ सरकारले रक्षा बन्धनको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

संघ सरकारले रक्षा बन्धनको उपलक्ष्यमा सार्वजनिक विदा नदिएको अवस्थामा प्रदेश २ सरकारले प्रदेश २ को ८ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

भाइ–बहिनीको स्नेहको रुपमा यो पर्व र प्रत्येक वर्ष श्रावण महिनाको पूर्णिमाको दिन मनाइने गरिन्छ ।


  •  
  •  
  •