उपत्यकामा आइतबार सार्वजनिक विदा

130
  •  
  •  
  •  

काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले शुक्रबार एक सूचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिने निर्णय भएको जनाएका छन् ।


  •  
  •  
  •