संविधानसभा भवनका कर्मचारी आन्दोलनमा

177
  •  
  •  
  •  

काठमाडौ, ४ पुस (ओएनएस) : संविधानसभा भवनको रुपमा प्रयोग हुँदै आएको विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु सुविधामा भेदभाव गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले संविधानसभा सचिवालयका कर्मचारी सहर अरिरिक्त सुविधानको माग गर्दै आन्दोलनको क्रममा शुक्रबार संविधानसभाको अडियो काटेका छन् ।

केन्द्रमा रहेका ९० जना कर्मचारीलाई संविधानसभा सचिवालयलाई काजमा खटाएपनि सचिवालयका नियमित कर्मचारील् पाउने भन्दा भन्दा दोब्बर कम भत्ता भएको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन् । केन्द्रका विकास समितिअन्तर्गका कर्मचारी रहेका उनीहरुल्े मागको सुनुवाई नभए थप संघर्ष गर्ने चेतावनी दिएका छन् ।


  •  
  •  
  •