राष्ट्रपतिबाट विभिन्न व्यक्तिलाई मानपदवी, अलंकार र पदक

  Tweet  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गरेकी छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषित गरेकी हुन् । २०७६ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष विभूषित गरिने भनिए पनि कोरोनाका कारण रोकिएको थियो । आज २०७६ सालमा नै घोषणा … Continue reading राष्ट्रपतिबाट विभिन्न व्यक्तिलाई मानपदवी, अलंकार र पदक