संसद विघटनविरुद्ध दाँत माझेर प्रदर्शन

45
  •  
  •  
  •  

 


काठमाडौं । संसद विघटनविरुद्ध विवेकशील पार्टीले दाँत माझेर प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको र अधिनायकवाद लादेको भन्दै विवेकशीलले माइतीघर मण्डलमा मंगलबार प्रदर्शन गरेको हो।

विवेकशीलले हरेक दिन माइतीघर मण्डलमा पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर सरकार र प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरिरहेको छ।

 


  •  
  •  
  •