डेंगु देखियो, सरकार हरायो : विवेकशील

  Tweet काठमाडौं । विवेकशील नेपाली दलले डेंगु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । दलले बुधबार एक विज्ञप्ति जारी गर्दै अहिले देशका विभिन्न भागहरूमा महामारीकै रूपमा फैलँदै गरेको डेंगु नियन्त्रणमा सरकारलाई गम्भीरताका साथ नेतृत्व लिन अपिल गरेको हो । अहिले ४८ जिल्लामा डेंगु फैलिएको पनि सरकार भने मौन बसेको भन्दै दलले आपत्ति जनाएको छ ।  दलले … Continue reading डेंगु देखियो, सरकार हरायो : विवेकशील