विवेकशील साझा पार्टीद्वारा प्रदर्शन

  Tweet काठमाडौं, २ वैशाख (ओएनएस) : विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रदर्शन गरेको छ । पार्टीले प्रधानमन्त्री निवासको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान १ घण्टा प्रदर्शन गरेको हो । प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री … Continue reading विवेकशील साझा पार्टीद्वारा प्रदर्शन