दोलखा केन्द्रविन्दु भएर भूकम्प

217
  •  
  •  
  •  

काठमाडौं । दोलखामा मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।


  •  
  •  
  •