हुम्लामा ५ रेक्टर स्केलको भूकम्प

308
  •  
  •  
  •  

काठमाडौं । हुम्लामा आइतबार ५ रेक्टर स्केलको भूकम्प गएको छ ।  बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको छ ।


  •  
  •  
  •