४ दशमलब ६ रेक्टर स्केलको पराकम्प

500
  •  
  •  
  •  

काठमाडौं, ३० चैत(ओएनएस) : रसुवा र नुवाकोटको सिमाना केन्द्रबिन्दु भएर पराकम्प भएको छ ।

शनिबार बिहान १० बजेर २५ मिनेटमा रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो ।


  •  
  •  
  •