विश्वकपको टिकट बुकिङ खुल्नु अघि टिकट बेच्न खेलिएका ८ सय ५८ अवैध अनलाइन बन्द

246
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : विश्वकपको टिकट बुकिङ खुल्नु अघि टिकट बेच्न खेलिएका ८ सय ५८ अवैध अनलाइन बन्द भएको छ।

प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसियन सरकारले बन्द गरेको छ।

रसियाका ८५८ ओटा वेभसाइटहरू बन्द गरिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। रसियामा आउदो

जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटवल प्रतियोगिता आयोजना हुन लागेको छ।


  •  
  •  
  •