भाषाविज्ञान सम्मेलन हुँदै

  Tweet  काठमाडौँ । भाषाविज्ञान समाज नेपालले ४२ र्औ वार्षिक सम्मेलनको आयोजना गरेको छ । समाजको बयालिसौँ वार्षिक सम्मेलन मङ्‍सिर १० र ११ गते हुन लागेको हो । यो सम्मेलन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट आयोजना गरिने समाजले जनाएको छ । समाजले विगत ४० वर्षदेखि अविछिन्‍न रुपमा हरेक वर्ष नोभेम्बर २६ … Continue reading भाषाविज्ञान सम्मेलन हुँदै